Advertisement

नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक सम्पन्न

भक्तपुर । नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक हिजो भक्तपुरको सुर्यबिनायक स्थित माउन्टेन कन्सल्टेन्सिको सभाहलमा सम्पन्न गरिएको छ। 

कार्यक्रमका सभाध्यक्ष एवं हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रोज थिङ, प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, बागमती प्रदेश सचिवालय सदस्य धाव  लामा,  बागमती प्रदेश सदस्य टंकलाल घिसिङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, सुनापति गाउँपालिका ३ नंं. वडा कमिटी अध्यक्ष कुलबहादुर थिङ, लगायतका नेताहरु उपस्थिति रहेको थियो।

भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम श्रेष्ठले केपी ओली गुटका हल्लाखल्ला र भुलभुलैयामा हिड्ने साथीहरुलाई मुतको न्यानो भन्छन् मुतको न्यानो हो कि के हो थाहा नपाएर कुद्न थालेको बताउँदै सबै पार्टी विभाजन गर्ने, कम्यूनिष्ट आन्दोलन ध्वस्त पार्ने, देशको विकास र समृद्धिको बाधक बन्ने यी सबै तत्व भनेको केपी ओली र केपी ओली गुट  हुन्न अबको केही समयमा बत्ती बालेर खोज्नुपर्ने बताउनुभयो ।

त्यसैगरी भेलामा बोल्दै बागमती प्रदेश सदस्य टंकलाल घिसिङले कैलाशी जि ३२ वडाको प्रतिनिधित्व गरेर जितेपनि पकरबासमा आफ्नो घर जाने बाटो पिज गरिएकोमा बधाई दिएका छन्। उनको हैसियत पनि एउटा वडा अध्यक्ष बराबरको रहेछन् हामीले चीन्न सकेन छन् । 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *