Advertisement

Author: सुजित घिसिङ

चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

समाचार
बैशाख १२ काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अत्यधिक मतले विजयी भएका छन् ।उनले ५४ हजार १७६ मत सहित विजयी भएका छन् ।उनका निकटतम नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।...
सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

समाचार
चैत्र २० रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयब्याय करिब २ महिना हुन्न लाग्दा पनि सार्वजनिक नगरेको भन्दै गुनासो गरेका छन् ।खेलकुद विकास समितिले प्रतियोगिताको नाममा खर्च गरेको हिसाब नै सार्वजनिक नहुन्नाले हिनामिनाको आसंका बढेको छ । सुनापति गाउँपालिकाले छुटाएको २० लाख रकम मध्ये कति कहाँ कसरी र केका लागि खर्च गरियो भन्ने, अहिले सम्म अतोपतो छैन ।यसबारे खेलकुद विकास समितिका अध्यक्ष होम बहादुर खपाङी मगरको प्रतिक्रिया माग्दा उहाँले, समितिका कोष अध्यक्ष, सचिब लगाएत सम्पूर्ण टिम भाग नमिल्दा कोष अध्यक्ष, सचिब कार्यक्रम र बैठक बहिस्कार गरि काठमाण्डौ हिडेको बताउनु भयो। त्यस्तै सुनापति गाउँपालिकाले भने, खेलकुद विकास समितिले बुझाएको खर्चको बिल भन्दा धेरै भुक्तानी गरेको पाएको छ ।...
सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिचको खिचातानिले  प्रमुख प्रशासकीय अधिकृत विहिन

सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिचको खिचातानिले प्रमुख प्रशासकीय अधिकृत विहिन

समाचार
चैत्र १३ रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीको एकाएक सरुवा गरेपछि सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित भएको छ ।सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हाल्न विष्णु प्रसाद सुवेदी गत असोज महिनामा गाउँपालिकामा हाजिर भएका थिए ।स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृत विहिन हुन सोभनिय नभएको सेवाग्राहीहरुले आरोप समेत लगाएका छन् । नागरिकहरुलाई छिटोछरितो सेवा दिनुको सट्टा उल्टै अध्यक्ष र उपाध्यक्ष बिचको आपसी राजनितिक खिचातानि सङ्गै आपसी छलफल, सरसल्लाह समझदारी हुन नसक्दा प्रमुख प्रशासकिय अधिकृत सुवेदी सुनापति गाउँपालिकाबाट मन्त्रालयमा सरुवा भएका हुन । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन भएको करिब दुई महिना वित्न लाग्यो । तर प्रमुख प्रशाकिय अधिकृतको आउने अत्तोपत्तो...
सुनापतिमा पहिलो पटक १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो हुने

सुनापतिमा पहिलो पटक १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो हुने

खेलकुद
पौष २ रामेछाप।सुनापति गाउँपालिका तेक्वान्दो आई.टि.एफ एकेडेमीको आयोजनामा यहि मिति पौष ९ र १० गते सुनापति गाउँपालिका वडा नं. ३ हिलेदेवीमा १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो आई.टि.एफ प्रतियोगितामा ७ प्रदेशको खेलाडीहरु साथै दुई विभागीय आर्मी क्लब र एपिएफ क्लब सहभागी हुने छ भने, उक्त कार्यक्रम बाबुराम तमाङ्गको संयोजकमा सम्पन्न हुने छ। यस खेलले सुनापति गाउँपालिकालाई राष्ट्रिय रुपमा परिचित गराउन तथा आन्तरिक पर्यटन बढाउन साथै सुनापतिको खेल क्षेत्रलाई उचाईमा पुर्र्याउन उक्त प्रतियोगिताको आयोजना गरेको संयोजक बाबुराम तामाङ्गले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो। तमाङ्गले गत वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिता गरिसकेको जानकारी दिनुभयो।सुनापति तेक्वान्दो आई.टि.एफ एकेडेमीले नियमित रुपमा तेक्वान्दो ट्रेनिङ्ग पनि संचालन गर्दै आइरहेको छ। गत वर्ष मात्र उक्त एकेडेमीबाट ६ जनाले ब्लाक बेल्ट् लिईसकेका छन् भने,...
सुनापति गाउँपालिका अध्यक्ष तामाङको भ्रामक समचार सम्प्रेषण

सुनापति गाउँपालिका अध्यक्ष तामाङको भ्रामक समचार सम्प्रेषण

समाचार
पौष १ रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकाको अध्यक्ष ठुलाकान्छा तामाङ माथि विभिन्न भ्रामक समाचार प्रचार गरी गाउँपालिकाको कामकाज गर्न समेत असहज वातवरण बनाएको भन्दै दु:ख ब्यक्त गर्नुभएको छ ।केहि दिनदेखि मदक पदार्थ सेवन गरि झगडा गरेको र फरार भएको आरोप विभिन्न अनलाईन मिडियाद्वारा समचार सम्प्रेषण भए पश्चात अध्यक्ष तामाङले सुनापति न्युज डटकमसँग भने, सुनापति गाउँपालिकाको विकास र व्यक्तिको मानहानी गर्ने उद्देश्यले विभिन्न माध्यमबाट गलत समाचार सम्प्रेषण भईरहेको छ। स्थानियहरुसंग कुराकानी गर्दैगर्दा भनाभन चलेको र उक्त कुरा त्यहि समाप्त भएर मिलिसकेको थियो। तर ,गाउँपालिका र मेरो व्यक्तिगत जिवनमा समेत आच पर्ने भ्रामक समाचार प्रचार गरिएकाले उक्त समाचार प्रति पालिका र म स्वयम लागि परि कानुनी उपचारमा लाग्न वाध्य नगराउन अनुरोध गर्नुभयो ।म पालिकाको विभिन्न कामको लागि दौडधूपमा व्यस्त छु ।वरु विकास निर्...
काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

समाचार
मंसिर ८ काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् ।उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् । ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्...
झापा ५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता

झापा ५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता

राजनीति
मंसिर ६ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् ।  १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म  ३४ हजार ८०३ मतगणना भइसकेको छ । ...
साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

खेलकुद
मंसिर ६ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ४९ औं मिनेटमा स...
चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

राजनीति
मंसिर ६ काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।...
प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

राजनीति
मंसिर ६ काठमाडौं । जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।  ...