Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the header-footer-elementor domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-social domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121
नेपाली कांग्रेस - Sunapati News
Advertisement

Tag: नेपाली कांग्रेस

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

समाचार
मंसिर ६ काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।...
सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

समाचार
रामेछाप। नेपाली कांग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य नेता सुकराम तामाङले सुनापति गाउँपालिका वडा नं. २ को वडाअध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।पार्टी भित्रको अराजक तत्वहरुलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी भएको कुरा जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिदै तामाङले आफु लामो समय देखी नेपाली कांग्रेस पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि अगाडि बढ्ने बाटोहरू घेरा लगाएकोले आफुले वडा अध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको अपहेलन सहेर नबस्ने पनि तामाङले बताए। सम्मुन्नत दिमीपोखरी सम्मानित दिमीपोखरी बासी भन्ने मुल नारालाई आत्मसात गर्दै आफुले उम्मेदवारी दिएको र ६७४३ वडाहरु मध्ये आफ्नो वडा १ नम्बरको वडा बनाउने पनि उद्घोष र प्रतिबद्धता प्रतिबद्धता जनाउनुभयो ।...
कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्नुभएको छ ।कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाउनुभएको थियो । यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच सोमबार राति कांग्रेसल...