Advertisement

Tag: भातृ संगठन अखिल

अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न

अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न

समाचार
रामेछाप । सुनापति गाउँपालकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनापति गाउँपालिका कमिटी अध्यक्षमा विनोद खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको छ ।बिहिबार गठन भएको अखिल क्रान्तिकारी सुनापति गाउँपालिकाको इन्चार्ज हिक्मत थिङ, उपाध्यक्षमा रुपेस नेपाली, समिर तामाङ, सचिव सन्तोष गौतम रहेका छन । आज हिलेदेवीमा भएको भेलाका प्रमुख अथिति  नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य टंकलाल घिसिङ (टलक)ले सम्बोधन गर्नु भएको छ । भेलालाई सम्बोधन गर्दै घिसिङले विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताउनु भएको छ । उहाले आफु पनि विद्यार्थीबाट नै राजनीतिमा  आएको र विद्यार्थीले राजनीति वा आफू के बन्ने भने बारे पहिले नै निर्णय लिनु पर्ने उहाले बताउनु भएको छ । विद्यार्थी राजनीतिबाट नै यस ...